Wednesday 26 September 2012

रुवाई


तिमी बिन पनि बाच्न थालेकोछू
मुटु भित्र एउटा ढुंगा हालेकोछु |

अब तिमीले चाहेर पनि हुन्न माया
मेरो मनमा अरुकै तस्बीर टालेकोछू

No comments: