Monday 30 July 2012


उसँग मिले पछी मसँग त बोल्न पनि बन्द भयो
हिजो सन्म मिठो मेरो बोली आज किन गन्द भयो ?

झुटको खेती गर्दै हिड्छयौ परपर मेरै गल्ती देखाउदै छौरे
तिमी सत्य थियौ भने मलाई देखेपछी किन बोली मन्द भयो ?