Saturday 25 August 2012

पैसा जाबो कमाउदैमा बोल्न किन छाड़नु पर्यो 
पैसा भन्दा ठुलो नाता फेरी किन तोड़नु पर्यो ?

उपिया जस्तो फाड़की रहने धनको पछि लाग्नु हुन्न 
पैसा नै ठुलो ठान्छौ भने नाता किन जोड़नु परयो?


D.P.Osti