Mixed

D.p. Osti
२२ मार्च २०११. भूटानी शरणार्थी शिबिर गोलधाप र पथरी शनिश्चरे एकै दिन आगलागीबाट क्षतिग्रस्त भएकोछ. आगलागीबाट भएको क्षतिको पूर्ण बिवरण आउन बाकि नै छ. यद्यपि शरणार्थी शिबिर गोलधाप करिब ७०० छाप्रा पूर्णरुपले क्षतिग्रस्त भएकछ. उता शरणार्थी शिबिर पथरी शनिश्चरेमा मुलाबाटा देखि पुर्व तिरका अधिकास्षा छाप्राहरू जलेर ध्वस्त भएका छन . यस्तो अवस्था हामि सबैलाई मर्माहत तुल्याएकोछ.


HAPPY VALENTINE DAY

HAPPY VALENTINE DAY
Hi, everybody “HAPPY VALENTINE DAY”

Do you agree with this?

Vast ( विशाल )

Actual ( वास्तविक )

Love ( प्रेम )

Eligible ( योग्य )

Trust (भरोसा)

Invaluable ( अमूल्य)

Natural ( प्राकृतिक )



date 18 feb 2011
पछिल्लो समयमा आएर U .S . A ले भुटानी शरणार्थी पुनर्वास प्रक्रिया स्थाकित गरेकोमा म अत्यन्तै दुखि भएकोछु. अझ पुनर्वासका लागि शिविर छोदेसकर फर्कनु हुने शरणार्थीहरुलाई धैर्य भइ कुटनीतिक प्रयासमा लग्न अनुरोध गर्दछु.




date 17 feb 2011
खबरदार भारत सरकार ! नेपालिमूलका भारतीहरुको आन्दोलन दमन नगर! आउनुहोस संसार भरका नेपालिहरु आफ्नो जाति प्रति हुँदै गरेको अन्यायको विरोध गरुँ । नेपाल सरकार मुक दर्शक नबन्!


हार्दिक समवेदना

Late Laxmi Maya Timsina
मेरा आदरणीय मित्र इन्द्र तिम्सिनाकी ममतामयी आमा लक्ष्मी माया तिम्सिनाको ७८ वर्षको उमेरमा २१ जनवरी २०११ सुक्रबारका दिन बिहान १० बजे अल्बेटाको लेत्ब्रीच क्यानेडामा देहान्त भएकोछ . वहाको देहान्तले हामी सम्पूर्ण भुटानीहरुलाई मर्महत तुल्याएकोछ. यस घडीमा स्वर्गीय तिम्सिनाको चीरात्माले शान्ती पाओस साथै सोकाकुल तिम्सिना परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि ईश्वरसंग प्राथना गर्दछु.
डम्बर ओस्ती



Today 18th january 2011. We the students and teachers of YW-YMCA participated in YOGA. it was held at community center at millage vill saint john. Lind was instroctor of the yoga class.