Sunday 30 March 2014



हे नेताहरु सीधा बाटो हिड्न छोड़ी यात्रा किन बांगो बनाउछौ
देशको मुहार फेर्छु भन्दै अब देश र जनता कति नांगो बनाउछौ ?
जनतालाई ढाट्नु अनि धोका दिनु तिम्रो दैनिक कार्य बनी सक्यो
जनताको पैसा खादै अब कतिन्जेल देशलाई उड़ांगो बनाउछौ ?

Saturday 29 March 2014

एउटा रुवाही म धर्तीको मान्छे आकाशको कुरा गरौं कसरी एकोहोरो तिम्रै मायामा पागल भाई मरौं कसरी | भनेर माया हुने भए त म भनि दिन्थे जती पनि सत्यताको सीमा नाघि तिम्रै लागि नर्क झरौं कसरी||