Monday 5 November 2012

gajal

कति छिटो जिन्दगीको यती लामो यात्रा पनि गरिएछ थाहै नपाइ कती भन्झ्याग हुदै यो घुम्तिमा झरिएछ कति काडा टेकिए होला अनि कति फूल चुमिए होलान यहाँ सम्मा आइ पुग्दा फर्की हेरे कैयौ नदी तरिएछ | तिम्रो हात समाई-समाई जिन्दगीमा यहाँ सम्म आइपुग्दा पछि फर्कि हेरौ लाग्यो अस्ति भन्दा अलिक पर सरिएछ | घुम्ती छेउ चौतारीमा भेट भाको हिजो जस्तो लाग्छ सगै जिउछु भन्दा-भन्दै जिन्दगीमा हजार छोटी मरिएछ| D.P.