Monday 11 April 2016

ग ज ल

रिसाए झै गरेको थिए घोत्लिएर फकाई उसैले जाउ भन्छे माथि सक्दिन भने हिड्न सगाई उसैले । रमाइलो गर्ने हुस्की झिकाउन दा भन्दै छेउमा आइ खल्ती रित्तो छ भनिदिए, ठिकैछ भन्दै मगाई उसैले । मस्त जवानी युवती छ अगाडि म के-के सोच्दै थिए बोत्तल खोलेर गिलासमा मस्किदै हुस्की लगाई उसैले । अब के-के भयो उनैले जानुन भनेर सकिन्न कहनी बेसुर बनि लडेको रहेछु म समाल्दै जगाई उसैले । म भने उसकै पैसामा मज्जा लुटियो भनेर मख्ख थिए हुस्की त मेरै नाममा झिक​एकी रैछ आखिर फसाई उसैले ।

DeePee