Tuesday 27 March 2012

song by--- D.P. Osti.
Canada
मेरो माया मलाई छोड़ी कतै भागेछ
भूलू भन्छु नाभुलिने रोग लागेछ

संगै जीउने संगै मर्ने कसम सबै तोडर
मुटु भित्र दुखिरहने चोट लगाईं गई छोडेर

सधै मनको बगैचमा नाच्ने चरी अनतै भागेछ
भूलू भन्छु नभुलिने रोग लागेछ

किन अचेल पिरतीमा घात हुदैछ
घरी-घरी निष्ठुरी त्यों मायाले मुटु छुदैछ

पूर्णिमालाइ छोड़ी जून अनतै भागेछ
भूलू भन्छु नभुलिने रोग लागेछ

फूलन लाको फूल चूड़ी किन अन/तै सारेको
हात समाई हिडछु भंथियौ बाटो मुनि किन झारेको

माछी पनि खोली छाडी अनतै भागेछ
भूलू भन्छु नभुलिने रोग लागेछ

बजारको सस्तो शीसा फूटे जस्तो फूटने
कति सस्तो तिम्रो माया दुई दिनमै छूटने

मेरो माया मलाई छोड़ी कतै भागेछ
भूलू भन्छु नाभुलिने रोग लागेछ