Wednesday 26 September 2012

रुवाई


सबैले के भयो  आजकल भनि सोध्छ्न मलाई
केही नलेखी मौन बासु फेरी खोज्छ्न मलाई

अचम्बको छ यो  संसार कसलाई के भानु खोई ?
कोही घृणा गर्छन अनि कोही रोज्छन मलाई |

No comments: