Tuesday 1 January 2013

होसियार्!

गङ्गा
गाडी चालकले सपना नदेख्नु
सपना बीचमा रचना नलेख्नु ।
चाहना बिपरित दोहोरो नभेट्नु
एउटै समस्या बारबार नचेत्नु ।
मसी पोत्ने बस्तुमा हतियार नरेट्नु
पानी धमीलो पारी तृश्णा नमेट्नु ।
कम्जोर देखी कायरलाई सधैँ नखेद्नु
फक्रीयोस् मन-मश्तिश्क क्रीपया नछेक्नु ।

No comments: