जीवन अविरल यात्रा रहेछ ।ईन्द्रवती झै बगिरहेछ अविरल गतिमा । त्यही यात्रामा भोगेका तिता-मीठा अनुभावहाँरुको यथार्थ दस्तावेज हो "अविरल यात्रा"।
Wednesday 24 November 2010
गजल्--३ (डम्बर ओस्ती)
आहा! कती राम्री फूल बनी फूली देउ
मेरो मनको मझेरीमा पुतली झैं डूली देउ.
तिमी आउने मह्लमा दियो बाली कुरी बस्छु
आउ जांउँ टाडा कतै दुनियालाई भूली देउ
मीठा मीठा सपनाहरु तिम्रै लागी साँचेकोछु
आउ प्रिय साथै बस मनका कुरा खूली देउ
माया भन्नु यस्तै रैछ हाँस्ने अनि रुहाउने
आउ प्रिय माया बोकी अंगालोमा झुली देउ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment