कान्तिपुरद्वारा
त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र 'मनमनै मन पराएँ' को देशव्यापी प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राजेन्द्र उप्रेतीद्वारा निर्देशित यो चलचित्रमा राज तिमल्सिना, ऋचा सिंह ठकुरी, मुकेश ढकाल, जयकिशन बस्नेत, मिथिला शर्मा, सुनिल थापा आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रमा नायिका ऋचा सिंह ठकुरीले एउटा एफएम स्टेसनको रेडियो जक्कीको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रको कथाअनुसार उनी राजलाई मन पराउँछिन् । यसअघि नायकको भूमिकामा प्रस्तुत भैरहेका मुकेश यो चलचित्रमा नकारात्मक भूमिकामा प्रस्तुत भएका छन् । मुकेशले पनि आरजे ऋचाको लोकप्रिय रेडियो कार्यक्रम 'मनमनै मन पराएँ मार्फत उनलाई मन पराउन थाले पछि चलचित्रको कथाले त्रिकोणात्मक प्रेमका रूपमा लिन्छ । युवापुस्ता केन्दि्रत प्रेम प्रसंगलाई मुख्य विषय बनाइएको यो चलचित्रमा चलनचल्तिका कथाभन्दा केही पृथक विषय समावेश गरिएको बताइन्छ । चलचित्रमा महेश खड्काले एउटा गीत संगीतबद्ध गरेका छन् भने बाँकी तीनवटा गीत वसन्त सापकोटाद्वारा संगीतबद्ध छन् । चलचित्रका गीतमा राजेशपायल राई, अञ्जु पन्त, दीपक लिम्बु, प्रविशा अधिकारी, मीना सिंह, चन्दा देवी आदि गायक-गायिकाको पाश्र्व गायन छ । मातृभूमि नेपाल मुभिजको ब्यानरमा रामेश्वर भट्टराईद्वारा निर्माण गरिएको यो चलचित्रमा प्रदीप श्रेष्ठको नृत्य तथा हिमाल केसीको द्वन्द्व निर्देशन छ ।
जीवन अविरल यात्रा रहेछ ।ईन्द्रवती झै बगिरहेछ अविरल गतिमा । त्यही यात्रामा भोगेका तिता-मीठा अनुभावहाँरुको यथार्थ दस्तावेज हो "अविरल यात्रा"।
Wednesday, 23 February 2011
Wednesday, 16 February 2011
पत्रोत्तर

पत्रमा सोधेको थिएँ
के हुँदैछ नेपालामा ?
मित्र अघाडी लेक्छन् ……………
उत्तर के दिउ?
खास केहि छैन
सब ठिक छ
सरकार विहिनताको महसुस गर्दैछन् जनताहरु
नेतृत्व बिहिन छ राज्य
देशको भविष्य अन्योल र चिन्ताजनक छ
त्यस्तो खास केहि छैन
यस्तै सामान्य मात्र हो
बाँकि सब ठिक छ.
सरकार अन्योल र उदाशिनछ
जनता प्रति उत्तरदाई छैन
सत्ता र कुर्सिको लडाइमा लाचार छ/ लोलुप छ
दिन दुइ गुना रात चार गुनाको दरले
महंगीले जनताको ढाड सेकिरहेछ
युवा शक्ति विदेश पलायन भैरहेछन
त्यस्तो विशेष केहि छैन
यस्तै सामान्यता मात्र हो
बाँकि सब ठिक छ
सरकार विशेष शान्ति सुरक्षाको योजना बनाउदैछ
दिन दहाडै हत्या, हिंशा र आतंक छ
राजधानीको मुख्य सडकमा बम पद्कैदैछ
लोड्शेडिङ र चन्दा आतंकले
कल-कारखानाहरु एक पछी आर्को बन्द हुदैछन
पेट्रोलिंम पदार्थको भाउ चुलिरहेछ
त्यस्तो उल्लेखनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
रोल्पा, डोल्पा , बाजाग र बाजुरामा
झाडा पखालाको माहामारिछ
हुम्ला , जुम्ला , मनंग-मुस्तांग र कर्णालीमा
खाद्य सङ्कट छ
स्वेत्तताको नाममा राज्य गृय युद्ध तिर धकेलिदैछ
घुसखोरी र भ्रस्ताचारिहरुको अझ बिगबिगीछ
त्यस्तो वर्णनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
तराइका भूमिगत शक्तिले
व्यक्ति अपहरण र चन्दा अशुलिरहेछ्न
एक पछी अर्को पत्रकारको हत्या भैरहेछ
सुस्त, महेपुर, कालापानी, पशुपतिमा
सिमंकित किल्ला हराइरहेछन्/ सारिदैछन्
दिन प्रती दिन नेपाली भूमी साँघुरिदैछ
विकासको नाममा भौतिक पुर्वाधारहरु भात्किरहेछन
त्यस्तो उल्लेखनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
सिङ्ग दरवार रेस्लिंग सिकाइने थलो भएकोछ
संसद भवन युद्ध मैदान भएकोछ
मन्त्रीहरु विदेश भ्रमण तिर ब्यस्त छन
सांसदहरुको दिनहुँ झगडा
केवल आफ्नो आयु बढाउन समय थप्न भने छिट्टो मिल्छन
त्यस्तो उल्लेखनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
अश्तु
डी. पी. ओस्ती
Saturday, 5 February 2011
My native land
Oh! My native land
Still I have a deep stroke
When I departure from you
I had carried a handful of earth
And had a promised
I’ll come soon to sit on your lap
What a misfortunate!
I couldn’t be with you
But …………….
Oh! My paradise native land!
I’m forced to say
That I’m going far from you
It’s sorrow, grief and sadness for me
To be far from you
Although I kept your picture
On my core heart.
Your promise!
I’ll keep your name on the top of the world
Oh! My glory native land!
My elemental body is far from you
But my soul will be with you forever
The forest, rivers and mountains
Always recall me
They deeply touched my heart
Oh! My beloved native land!
I have a strong dream
Where I born, want to die there it
I born only for you
And will be dying for you
Oh! My paradise!
Oh! My glory!
Oh! My beloved
I miss you lot.
20th July 2010. Nepal.
Damber Osti
Still I have a deep stroke
When I departure from you
I had carried a handful of earth
And had a promised
I’ll come soon to sit on your lap
What a misfortunate!
I couldn’t be with you
But …………….
Oh! My paradise native land!
I’m forced to say
That I’m going far from you
It’s sorrow, grief and sadness for me
To be far from you
Although I kept your picture
On my core heart.
Your promise!
I’ll keep your name on the top of the world
Oh! My glory native land!
My elemental body is far from you
But my soul will be with you forever
The forest, rivers and mountains
Always recall me
They deeply touched my heart
Oh! My beloved native land!
I have a strong dream
Where I born, want to die there it
I born only for you
And will be dying for you
Oh! My paradise!
Oh! My glory!
Oh! My beloved
I miss you lot.
20th July 2010. Nepal.
Damber Osti
Friday, 28 January 2011
My blind love ( Damber Osti)
This is me to you.
I’ve been living for you
God created me for you
The earth is holding me to love you
It holds me until this life is over
I can’t keep others in my heart
I can’t think of anyone in my mind
Oh! My dearest!
I promised you
Nobody comes in my life
Except you
While in calm
I long for you
When I look at others
I see your face on them
While walking across the street
I feel that I’m walking with you
You’re my way
You’re my life
You’re every thing for me
You’re my heart beat
Beating second after second
I’ m very loyal to you
In order to get you love.
This is me to you.
I’ve been living for you
God created me for you
The earth is holding me to love you
It holds me until this life is over
I can’t keep others in my heart
I can’t think of anyone in my mind
Oh! My dearest!
I promised you
Nobody comes in my life
Except you
While in calm
I long for you
When I look at others
I see your face on them
While walking across the street
I feel that I’m walking with you
You’re my way
You’re my life
You’re every thing for me
You’re my heart beat
Beating second after second
I’ m very loyal to you
In order to get you love.
Sunday, 16 January 2011
मेरो भाषा ( डम्बर ओस्ती )

गौरव छ म नेपाली भएकोमा
अझ गौरव छ मलाई
म नेपाली भाषी भएकोमा
वा! कती विशाल छ!
शान्त, शौम्य र सब्य छ
लालित्य छ
आलंकारिक छ
त्यसैले ----------
मलाई गौरव छ----
मेरो भाषा प्रति
मलाई थाहा छ
मेरो भाषा विभिधिता भित्रको एकता हो
अनेकतालाई एकतामा ल्याउने
सुत्रधार हो ।
अनी विश्व भरि बोलिने भाषा हो ।
नेपालीहरु जहाँछन्
त्याहाँ नेपाली भाषा छ
नेपाली भाषिहरु जहाँछन्
त्यहाँ नेपाल छ ।
त्यसैले मलाई गौरव छ
मेरो भाषाको----
पवित्र छ
आत्मिक छ
मलिन छ
म जहाँ जान्छु
त्यहा नेपाली भाषा बोल्छु
मुना मदन र रामायाण पड्छु
मलाई गौरव छ
मेरो भाषा प्रति
किन कि--------
कोहिली झैमृदुल छ
नदी झैं तेजिलो छ
झर्ना झैँ पवित्र छ
हिमाल झैँ अटल छ ।
किन कि मेरो भाषा ------
विश्वको सर्वोच्च शिखर
सगरमाथामा बोलिन्छ ।
Monday, 10 January 2011
उनी मरेकी छैनन्
उनी मरेकी छैनन्
हो ! उनी मरेकिछैनन्
जब म एकान्तमा हुन्छु
उनी मेरो छेउमा आउछिन र भन्छिन्----------
तिमी मसँग किन नबोलेको ?
के तिमी मसँग रिसाको हो ?
म झ्वास्स हुन्छु र -----------------
उनको कोमल हात समाउन पुग्छु
तर अपसोस -------------
उनी मेरनयनको बाटो हुँदै--
छितिजमा हात हल्लौदै गरेकी हुन्छिन्
एक झलक फर्केर हेर्छिन र भन्छिन्--
बसहै भोली आउछु ल-------
हो उनी मरेकी छैनन््
जब मध्य रात हुन्छ
उनी फेरी मेरो केस राशी स्पर्श गर्दै भन्छिन्
मलाई माफ गरा है---
मैले तिमीलाई चोट पुर्याएकोछु-----
म आश्चर्यचकित हुँदै भन्छु
किन रिसनु र मेरी प्राण पखेरु !
बरु भनन यतिका दिन तिमी कहाँ थियौ ?
तिम्रो बियोगले
म पानी बिनको माछा झैँ तड्पिरहेछु
दुनियाले मलाई भ्रममा सुताएछन्
तिमी मरेउ रे!
तिम्रो र मेरो प्रेमको अन्त्य भयो रे!
छ्या! कति निच बिचार !
म धाराप्रवाहा बगिरहेछु
उनका दुबै नयनहरु आँसुका तालमा डुबेका थिए
उनी निशब्द रहिन्
म भावबिभर थिए
हामी एक आपसमा अंकमाल गरिरहेका थिउँ
म भवानामा तैरिरहेको थिएँ
हामी दुबै जना मौनतामा बिलिन थियौँ
हामी यौवनको चारम शिखरमा मुग्दइ थिउँ
म अफुलाई समाल्ने प्रयास गरिरहेकोथिएँ
अनि म आफुलाई समाल्न नसकेर चिच्यएछु
"आइ ...........लोव............ यू......................"
तर अप्सोछ !
म त एक्लई रहेछु
यो त एउटा मेरी उनिसँगको
अपुरो सपना पो रहेछ ।
हो त्यसैले उनी मरेकी छैनन्
किन कि सपना मै भए पनि
उनी मलाई मिठो माया गरिरहेछिन ।
डम्बर ओस्ती
हो ! उनी मरेकिछैनन्
जब म एकान्तमा हुन्छु
उनी मेरो छेउमा आउछिन र भन्छिन्----------
तिमी मसँग किन नबोलेको ?
के तिमी मसँग रिसाको हो ?
म झ्वास्स हुन्छु र -----------------
उनको कोमल हात समाउन पुग्छु
तर अपसोस -------------
उनी मेरनयनको बाटो हुँदै--
छितिजमा हात हल्लौदै गरेकी हुन्छिन्
एक झलक फर्केर हेर्छिन र भन्छिन्--
बसहै भोली आउछु ल-------
हो उनी मरेकी छैनन््
जब मध्य रात हुन्छ
उनी फेरी मेरो केस राशी स्पर्श गर्दै भन्छिन्
मलाई माफ गरा है---
मैले तिमीलाई चोट पुर्याएकोछु-----
म आश्चर्यचकित हुँदै भन्छु
किन रिसनु र मेरी प्राण पखेरु !
बरु भनन यतिका दिन तिमी कहाँ थियौ ?
तिम्रो बियोगले
म पानी बिनको माछा झैँ तड्पिरहेछु
दुनियाले मलाई भ्रममा सुताएछन्
तिमी मरेउ रे!
तिम्रो र मेरो प्रेमको अन्त्य भयो रे!
छ्या! कति निच बिचार !
म धाराप्रवाहा बगिरहेछु
उनका दुबै नयनहरु आँसुका तालमा डुबेका थिए
उनी निशब्द रहिन्
म भावबिभर थिए
हामी एक आपसमा अंकमाल गरिरहेका थिउँ
म भवानामा तैरिरहेको थिएँ
हामी दुबै जना मौनतामा बिलिन थियौँ
हामी यौवनको चारम शिखरमा मुग्दइ थिउँ
म अफुलाई समाल्ने प्रयास गरिरहेकोथिएँ
अनि म आफुलाई समाल्न नसकेर चिच्यएछु
"आइ ...........लोव............ यू......................"
तर अप्सोछ !
म त एक्लई रहेछु
यो त एउटा मेरी उनिसँगको
अपुरो सपना पो रहेछ ।
हो त्यसैले उनी मरेकी छैनन्
किन कि सपना मै भए पनि
उनी मलाई मिठो माया गरिरहेछिन ।
डम्बर ओस्ती
गीत
कसरी सम्झौ म आफ्नै बिदाइको क्षेण मायालु
हजारौँको भिडबाट निशब्द बोल्दैथिन मेरी मायालु ।
चाहेर होईन विवस्ताले गर्दा तिमीदेखी छुट्नु परेको
म पनि तिम्रो बियोगले पागल भएको छु मायालु।
हजारौँ बाचा गरेथें तिमीलाई लिन फर्किन्छु भनेर
म विवसछु ऐले कसरी भनुँ म आउन सक्दिन भनेर ।
म पापी हुँ धोकेबाज हुँ समयले मलाई यस्तै बनायो
न निल्न सके न उकेल्न सक्छु मायाले यस्तै बनायो ।
आँसुको भेलमा तिमी त्यहाँ बग्दैछौं म यहाँ बग्दैछु
मायाको भेलले कुनै दिन दोभनमा भेट्ने आशामा बाँच्दैछु ।
न तिम्रो सिउँदो सजाउन सके न हाँस्न दिएँ खुशिले
त्यसो त मायालु म पनि यहाँ बाँच्न के सक्थे खुशिले।
Sunday, 9 January 2011
रुवाई ( डम्बर ओस्ती )
बिहानको शित जस्तो तिम्रो प्रीत क्षिण भरमा सुकी गयो
हिमाको घाम जस्तो तिम्रो प्रीत हेर्दा-हेर्दै लुकी गयो ।
तिमीसँग मिठो माया साट्ने रहर मुटु भरी साँचेको थिएँ
पहाड जस्तो तिम्रो माया कसरी पो मेरो सामु झुकी गयो ।
बिहानको शित जस्तो तिम्रो प्रीत क्षिण भरमा सुकी गयो
हिमाको घाम जस्तो तिम्रो प्रीत हेर्दा-हेर्दै लुकी गयो ।
तिमीसँग मिठो माया साट्ने रहर मुटु भरी साँचेको थिएँ
पहाड जस्तो तिम्रो माया कसरी पो मेरो सामु झुकी गयो ।
रुवाई ( डम्बर ओस्ती )
मैले पनि बन्दुक बोके जीवनमा पड्काउने ठाउँ पाईँन्
घात अनि प्रतिघात भए धेरै तेसको कुनै भाउ पाइँन ।
मध्य रात भए पछी मेरो संसार सुरु हुन्थ्यो अनि
तर अचेल आफैँलाई सम्बोधन गर्ने कुनै नाउँ पाइँन
मैले पनि बन्दुक बोके जीवनमा पड्काउने ठाउँ पाईँन्
घात अनि प्रतिघात भए धेरै तेसको कुनै भाउ पाइँन ।
मध्य रात भए पछी मेरो संसार सुरु हुन्थ्यो अनि
तर अचेल आफैँलाई सम्बोधन गर्ने कुनै नाउँ पाइँन
Wednesday, 29 December 2010
गजल
नारीलाई पैतालाको धुलो सम्झिने यो सीताको देश हो
छोयर जतिसुकै झूठ बोल्न पाईने यो गीताको देश हो
जति नै भलो गर्न खोजे पनि उल्टै कुभलो हुन्छ यहाँ
यो सतीको श्राप अनि भिम मल्लको चित्ताको देश हो
कोहि जङ्गलतिर पस्छन, कोहि सुरा सुन्दरीतिर फस्छन्
यो यिनै भोलिको राष्ट्र हाँक्ने कर्णधार ठिटाको देश हो
घरमा वेद र पूराण छाँटेर आफूचाहीँ भट्टिमा लडने
यो यस्तै—यस्तै पाखण्डी र भ्रष्ट पण्डितपिताको देश हो
योग्यता र पढाईलाई रद्दिको टोकरीतिर फाले हुन्छ
यो फरियावाद सोर्सफोर्स अनि पैसाका विटाको देश हो
मिलनप्रसाद कोईराला
Monday, 27 December 2010
गजल (डन्बर ओस्ती)
मलाई मर्नु मनै छैन तिमीले मर भन्दा हुन्छ ?
मलाई गर्नु मनै छैन तिमीले गर भन्दा हुन्छ ?
उनी निर्दयी थिइन मलाई छोडी सँसाइ सारीन कतै
मलाई सर्नु मनै छैन तिमीले सर भन्दा हुन्छ ?
उनी झरिन रे नर्कमा कर्मको फल भोग्नलाई
मलाई झर्नु मनै छैन तिमीले झर भन्दा हुन्छ ?
मायाको लडाइँ लड्छु भन्थिन रे उनी कसैसँग
मलाई लर्नु मनै छैन तिमीले लर भन्दा हुन्छ ?
उनी माया अन्जुलीले भर्दिरैछिन ब्यपारमा झैं
मलाई भर्नु मनै छैन तिमीले भर भन्दा हुन्छ ?
Friday, 24 December 2010
रुवाइ
जीन्दगीमा पहिलो चोटी भेटभाको उनलाई मन पर्यो
दिनमा आउने घाम भन्दा पूर्णिमाको जूनलाई मन पर्यो
बल भन्दा बुद्धी ठूलो बुद्धी कैले आउला जीवनमा
दैनिक प्रयोग हुने फलाम भन्दा सून मन पर्यो ।
जीन्दगीमा पहिलो चोटी भेटभाको उनलाई मन पर्यो
दिनमा आउने घाम भन्दा पूर्णिमाको जूनलाई मन पर्यो
बल भन्दा बुद्धी ठूलो बुद्धी कैले आउला जीवनमा
दैनिक प्रयोग हुने फलाम भन्दा सून मन पर्यो ।
Thursday, 23 December 2010
गजल -डम्बर ओस्ती

माया गर्नेहरुलाई माया गरिदेउ "जिजस्"
पापीहरुको हृदयमा दया भरिदेउ "जिजस्"
तिमी जन्मिएथ्यौ धर्तिमा पाप पखल्नलाई
चोखो-पबित्र आत्मा भित्र सरिदेउ "जिजस"
शान्ति र शदभाव खोज्दैछौँ आज हामी
एक चोटी फेरी पृथ्विमा झरिदेउ "जिजस""
काटमार अनि लुटपाट बढिरहेछ अचेल
हेर्दा सबै एकैछन्, पापी भाव हरिदेउ "जिजस" ।
तिम्रो प्रतिक "क्रुस" पुज्य छ आज पनि
पाप पखाल्न फेरी एक चोटी मरिदेउ "जिजस"
माया गर्नेहरुलाई माया गरिदेउ "जिजस्"
पापीहरुको हृदयमा दया भरिदेउ "जिजस्"
तिमी जन्मिएथ्यौ धर्तिमा पाप पखल्नलाई
चोखो-पबित्र आत्मा भित्र सरिदेउ "जिजस"
शान्ति र शदभाव खोज्दैछौँ आज हामी
एक चोटी फेरी पृथ्विमा झरिदेउ "जिजस""
काटमार अनि लुटपाट बढिरहेछ अचेल
हेर्दा सबै एकैछन्, पापी भाव हरिदेउ "जिजस" ।
तिम्रो प्रतिक "क्रुस" पुज्य छ आज पनि
पाप पखाल्न फेरी एक चोटी मरिदेउ "जिजस"
Saturday, 11 December 2010
गजल ( डम्बर पी ओस्ती )
Resettled folks in Canada perform cultural show
गजल
तिमी र म जुन बाटो हिड्थ्यौ त्यो हाम्रो साजा थियो
गोप्य अनि गम्बिर कुरा हुन्थे त्यो हाम्रो माजा थियो ।
संस्कृती र सब्यताको चिनारिले बनपखा गुन्जिरन्थ्यो
बजाइन्थो सबै मिली समाजमा त्यो हाम्रो बाजा तियो ।
सुन्दर बस्ती उठाएर जनतलाई खेदाएको यथार्थ हो
रक्षस जस्तो सरकारको नेता त्यो हाम्रो राजा थियो ।
खेती किसान मेलापात घाँस दाउरा रमाइलो पाखा
हरियाली वन चिसो हावा त्यो हाम्रो ताजा थियो ।
असारमा बेठी लगाइ धान रोप्ने रोपार कती राम्री
दोपरे र दही चिउरा मिठो त्यो हाम्रो खाजा थियो ।
गजल
तिमी र म जुन बाटो हिड्थ्यौ त्यो हाम्रो साजा थियो
गोप्य अनि गम्बिर कुरा हुन्थे त्यो हाम्रो माजा थियो ।
संस्कृती र सब्यताको चिनारिले बनपखा गुन्जिरन्थ्यो
बजाइन्थो सबै मिली समाजमा त्यो हाम्रो बाजा तियो ।
सुन्दर बस्ती उठाएर जनतलाई खेदाएको यथार्थ हो
रक्षस जस्तो सरकारको नेता त्यो हाम्रो राजा थियो ।
खेती किसान मेलापात घाँस दाउरा रमाइलो पाखा
हरियाली वन चिसो हावा त्यो हाम्रो ताजा थियो ।
असारमा बेठी लगाइ धान रोप्ने रोपार कती राम्री
दोपरे र दही चिउरा मिठो त्यो हाम्रो खाजा थियो ।
Thursday, 9 December 2010
गजल ( डम्बर पी ओस्ती )
सुनाउन लाज लाग्छ यतीनजेल उनकैलागी बाँचे
मुटु भरी अजम्बरी माया पनि उनकैलागी साँचे ।
कस्तो माया लाएछु मैले दुई दिनमै छोडीजाने
अनिच्छा मै कती ठाउँ कसम्, उनकैलागी नाँचे ।
हिजो-आज मेरै सामु मुन्द्रेसँग हिड्छिन अगिपछी
माया गर्लिन भनेरनै करङ पनि उनकैलागी भाँचे ।
धुर्त रैछिन माया भन्दा पैसा ठुलो ठान्दिरैछिन उनी
अध्याँरोमा अरुको खल्ती कतिचोटी उनकैलागी जाँचे ।
Saturday, 4 December 2010
सकिन बाँढ्न नयावर्षको शुभकामना डम्बर ओस्ती (क्यानेडा)
नया वर्ष आयो
शुभकामना आदन प्रदान हुन थाले
मलाई पनि शुभकामना आइरहेका छन्
सोच्दैछु
यसपालिको नया वर्षमा के शुभकामना साटु
सबैले सफलताको कामना गर्छन्
खोइ म त आफै
असफल जीवन भोगिरहेछु
कसरी दिउ अरुलाई सफलताको शुभकामना
आफैँ गतिहीन छु
कसलाई दिउ प्रगतिको शुभकामना
आफ्नै लक्ष हरइरहेको अवस्थामा
कसलाई गरुँ लक्ष प्राप्तीको कामना
आफैँ अस्पतलको शैयामा बिहोस छु
कसलाई दिँउ सुस्वस्थको शुभकामना
आफू नै रिणमा चुर्लुम्म डुबेकोछु
खोइ कसलाई दिउँ
सम्वृद्धिको शुभकामना
त्यसैले मित्रहरु
सकिन बाढ्न नयावर्षको शुभकामना
नया वर्ष आयो
शुभकामना आदन प्रदान हुन थाले
मलाई पनि शुभकामना आइरहेका छन्
सोच्दैछु
यसपालिको नया वर्षमा के शुभकामना साटु
सबैले सफलताको कामना गर्छन्
खोइ म त आफै
असफल जीवन भोगिरहेछु
कसरी दिउ अरुलाई सफलताको शुभकामना
आफैँ गतिहीन छु
कसलाई दिउ प्रगतिको शुभकामना
आफ्नै लक्ष हरइरहेको अवस्थामा
कसलाई गरुँ लक्ष प्राप्तीको कामना
आफैँ अस्पतलको शैयामा बिहोस छु
कसलाई दिँउ सुस्वस्थको शुभकामना
आफू नै रिणमा चुर्लुम्म डुबेकोछु
खोइ कसलाई दिउँ
सम्वृद्धिको शुभकामना
त्यसैले मित्रहरु
सकिन बाढ्न नयावर्षको शुभकामना
Saturday, 27 November 2010
Friday, 26 November 2010
Wednesday, 24 November 2010
गजल्--३ (डम्बर ओस्ती)
आहा! कती राम्री फूल बनी फूली देउ
मेरो मनको मझेरीमा पुतली झैं डूली देउ.
तिमी आउने मह्लमा दियो बाली कुरी बस्छु
आउ जांउँ टाडा कतै दुनियालाई भूली देउ
मीठा मीठा सपनाहरु तिम्रै लागी साँचेकोछु
आउ प्रिय साथै बस मनका कुरा खूली देउ
माया भन्नु यस्तै रैछ हाँस्ने अनि रुहाउने
आउ प्रिय माया बोकी अंगालोमा झुली देउ
Wednesday, 17 November 2010
Subscribe to:
Posts (Atom)